स्रोत नखुलेको डेढ करोडसहित नागढुङ्गाबाट दुई व्यक्ति पक्राउ

f.title
निशान न्युज Poush 20, 2077

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । प...

बङ्गलादेशबाट मल आउन ढिलाइ

बङ्गलादेशबाट मल आउन ढिलाइ

Poush 20, 2077 काठमाडौँ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया शुरु हुन सकेको छैन । सम...

५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थल...

५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट आमाछोरा पक्राउ

Poush 20, 2077 काठमाडौं । सुरक्षाका हिसावले अत्यन्त संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित आमाछोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएक...

सिता दाहालको स्वास्थ्यवस्था बुझ्न खुम...

सिता दाहालको स्वास्थ्यवस्था बुझ्न खुमलटार पुगे विप्लवका छोरा प्रकाश

Poush 20, 2077 काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दले प्रचण्ड पत्नी सिता दाहाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पार्टी निकट स्वास्थ्यकर्मी संघका नेता समेत  रहेका उ...

गण्डकी प्रदेशसभा सदस्य पहारीद्धारा ले...

गण्डकी प्रदेशसभा सदस्य पहारीद्धारा लेकसाइडको बाटो शिलान्यास

Poush 20, 2077 काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन् । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको रु ४७ लाख ७० ह...

विष्फोटक पदार्थसहित दुई पक्राउ

विष्फोटक पदार्थसहित दुई पक्राउ

Poush 20, 2077 काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक  गरेको छ । पक्राउ पर्नेमा  नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर...

पत्नी सिताको उपचारको लागि प्रचण्ड भा...

 पत्नी सिताको उपचारको लागि प्रचण्ड भारत प्रस्थान

Poush 20, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल पनि उनीसँगै भारत प्रस्थान गरेका छन्। पछिल...

लामो समयपछि वर्षा, किसान खुशी

लामो समयपछि वर्षा, किसान खुशी

Poush 20, 2077 काठमाडौँ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको प...

मेलम्चीको पानी वितरणका लागि तयारी

मेलम्चीको पानी वितरणका लागि तयारी

Poush 20, 2077 काठमाडौँ । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन ग...

निर्वाचनको फिनोफानो नहुँदै निर्वाचन आ...

निर्वाचनको फिनोफानो नहुँदै निर्वाचन आयोगले गर्न थाल्यो विभेद : ओलीलाई ध्यानाकर्षण, प्रचण्डलाई सात दिने म्याद

Poush 20, 2077 काठमाडौं । दुईतिहाई नजिक हुँदा पनि सरकार चलाउन नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभाको विगठन गरे । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विगठन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक...

नेकपा आधिकारिकता विवादः आयोगले दुवै प...

नेकपा आधिकारिकता विवादः आयोगले दुवै पक्षलाई पत्र काट्यो

Poush 20, 2077 काठमाडौँ । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले श...

आज देशका धेरै ठाउँको मौसम बदली, हिमपा...

आज देशका धेरै ठाउँको मौसम बदली, हिमपात र वर्षा हुने अनुमान

Poush 20, 2077 काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार कर्णाली, सुदूरपश्चिम र लुम्बि...

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सा...

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

Poush 20, 2077 काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आइतबार आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थ...

प्रचण्ड पत्नी सीतालाई थप उपचारको लागि...

प्रचण्ड पत्नी सीतालाई थप उपचारको लागि भोली भारत लगिने

Poush 19, 2077 काठमाडौँ । दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लगिने भएको छ । केहीदिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई उपचारको लागि भारत लैजाने तयारी गरिएको पारिवारिक स्रोतले ज...

१५ हजार घुस लिँदालिँदै थानकोटबाट इन्स...

१५ हजार घुस लिँदालिँदै थानकोटबाट इन्स्पेक्टर पक्राउ

Poush 19, 2077 काठमाडौं । काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) १५ हजार घुससहित पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...