उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

f.title
निशान न्युज Poush 29, 2077

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा उपकरणबाटै बत्तीको व्यवस्थापन हुने सडक विभागले जनाएको छ । अहिलेसम्म...

गरे के हुन्न र ? घरवासको आकर्षण कोदोक...

गरे के हुन्न र ? घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

Poush 29, 2077 गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर...

संवैधानिक इजलासमा हरिकृष्ण कार्की ‘आउ...

संवैधानिक इजलासमा हरिकृष्ण कार्की ‘आउट’ हुँदा सपना मल्ल प्रधानको ‘इन्ट्री’

Poush 29, 2077 काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुरानै न्यायाधीशलाई निरन्तरता दिँदै हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रध...

माघीको बिदा आ–आफ्नै, कतै तीन दिनसम्म ...

माघीको बिदा आ–आफ्नै, कतै तीन दिनसम्म बिदा

Poush 29, 2077 काठमाडौँ । माघीपर्वको अवसरमा कैलालीका पालिकाले आ–आफ्नै तवरले बिदा दिएका छन् । कैलालीका केही पालिकाले दुई त केही पालिकाले तीन दिन बिदाको निर्णय गरेका छन् । कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिकाले दुई दिन अर्थात् १ र २ ...

प्रधानमन्त्री ओलीले जसलाई स्वागत गरे,...

प्रधानमन्त्री ओलीले जसलाई स्वागत गरे, उसैले सगरमाथामा भारतको दाबी गरे

Poush 29, 2077 काठमाडौं । दुर्भाग्य  कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे । ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आउँदा...

निर्वाचन नै प्रभावित हुने खतराः आयोगम...

निर्वाचन नै प्रभावित हुने खतराः आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर

Poush 29, 2077 काठमाडौँ । मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ । नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आय...

प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ...

प्रतिनिधिसभा विघटन मुद्दाः आज सुनुवाइ हुँदै

Poush 29, 2077 काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्...

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै

Poush 28, 2077 काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अ...

हुस्सुले तराई तथा दुर्गम भेगमा हुने उ...

हुस्सुले तराई तथा दुर्गम भेगमा हुने उडान प्रभावित

Poush 28, 2077 काठमाडौँ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपा...

चिसोका कारण तराईको जनजीवन कष्टकर

चिसोका कारण तराईको जनजीवन कष्टकर

Poush 28, 2077 काठमाडौँ । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी...

  आरआर क्याम्पसका प्राध्यापक पक्राउ

  आरआर क्याम्पसका प्राध्यापक पक्राउ

Poush 28, 2077 काठमाडौँ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत य...

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्...

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

Poush 28, 2077 काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताए । हेटौँडा–वीरगञ्ज...

‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम...

‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

Poush 28, 2077 काठमाडौँ । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो । दी क्रिएटर्स ग्रुपद...

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्...

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

Poush 28, 2077 काठमाडौँ । पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भए...

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आ...

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

Poush 28, 2077 काठमाडौँ । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।  आगामी बिहीबारसम्म प्रदेश नं १ ,२,  वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षास...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...