छुट्टा छुट्टै दुर्घटना दुईको मृत्यु

Lader mirtu

मोरङ । मोरङको टाँडी–८ हाल मिकलाजुङ गाउँपालिका–३, धोबिनी बस्ने ६० वर्षीया चन्द्रमाया राईको लडेर मृत्यु भएको छ

। बिहीबार साँझ सोही ठाउँको धोबिनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घुटनास्थलमै मृत्यु भएको हो ।

पाल्पा, । पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ

साठ्ठीघरेमा घाँस काट्न हिँडेकी रुचाललाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मृत्युभएको हो । घटनास्थलबाट उपचारका लागि ल्याउँदै गर्दा जल्पामा उनको मृत्यु भएको स्थानीय बासिन्दा डोरबहादुर विकले बताए ।

 

प्रतिकृया दिनुहोस