ताइवानी नागरिक पक्राउ

f.title
निशान न्युज Bhadra 22, 2074

काठमाडौँ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा ...

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रा...

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

Bhadra 22, 2074 चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक खण्ड यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ ।  असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ दे...

१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख

१ सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख

Bhadra 22, 2074 इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका एक सय ३ वटा परियोजनालाई ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध भएको छ ।  कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ...

डेनमार्कको एनआरएनमा सुमन थापाको महासच...

डेनमार्कको एनआरएनमा सुमन थापाको महासचिवमा उम्मेदवारी

Bhadra 22, 2074 काठमाडौँ । डेनमार्कको कोपहेगनमा यहि सेप्टेम्बर ११ मा हुन लागेको एनआरएनको चौँथौ अधिवेशनमा सुमन थापाले महासचिवमा उम्मेदवारी दिने भएका छन् । उनले आफ्नो घोषणा समेत सार्वजनिक गरेको छ । एनआरएन डेनमार्कको वार्षिक क्यालेन्डर बनाए...

स्यालको टोकाइबाट १८ जना घाइते

स्यालको टोकाइबाट १८ जना घाइते

Bhadra 22, 2074 सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका ४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।  बुधबार साँझ नौजना ...

स्याउ उत्पादन बढ्यो  

स्याउ उत्पादन बढ्यो   

Bhadra 22, 2074   मुस्ताङ । मुस्ताङमा स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस...

चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्र...

चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता

Bhadra 22, 2074 चितवन । निजामती सेवा दिवस २०७४ को अवसरमा राष्ट्र सेबक कर्मचारीले भ्रष्टाचार मुक्त चितवन, अबको अभियानसहितका ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।  निजामती सेवा दिवस २०७४ सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकार...

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ...

आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल  : प्रधानमन्त्री

Bhadra 22, 2074 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताए । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सह...

चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एकको...

चितवनको खैरहनीमा ट्रकको ठक्करबाट एकको मृत्यु

Bhadra 22, 2074 चितवन । ट्रकको ठक्करबाट बिहिबार दिउँसो एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना २०प ६८ नंको स्कुटरलाई ठक्कर दि...

सुन व्यापारीको ध्यान तस्करी सुनमा, यस...

सुन व्यापारीको ध्यान तस्करी सुनमा, यस्तो छ कारण

Bhadra 22, 2074 काठमाडौं । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा ...

निजामती सेवा दिवस देशभर विविध कार्यक्...

निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइदै

Bhadra 22, 2074 काठमाडौँ । १४ औँ निजामती सेवा दिवस बिहिबार विविध कार्यक्रम गरी मनाइदैछ । निजामती कर्मचारीको प्रतिबद्धता, पारदर्शिता भन्ने मुल नाराका साथ दिवसकै अवसरमा स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पतालमा रक्तदान कार्यक्रमको आ...

५ लाख घुस लिँदै गर्दा ३ कर्मचारी पक्र...

५ लाख घुस लिँदै गर्दा ३ कर्मचारी पक्राउ   

Bhadra 22, 2074 काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुस लिँदै गर्दा ३ कर्मचारीलाई पक्राउ परेका छन् । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्...

राज्यमन्त्री प्रसाईँद्दारा कृषि गोदाम...

राज्यमन्त्री प्रसाईँद्दारा कृषि गोदामघरको निरीक्षण

Bhadra 22, 2074 भद्रपुर । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन कार्यान्वयन एकाइ झापामा सञ्चालित कार्यक्रमबाट स्थानीय कृषकमात्र नभई समग्र राष्ट्रलाई फाइदा हुने बताएका छन् ।  झापाको कचनकवल...

बजारको अभावमा कुहिएर फाल्नु पर्ने मना...

बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु काठमाडौंमा

Bhadra 22, 2074 मनाङ । बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ । हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात रहेको छ ।मनाङको प्रमुख बाली आलु हो । अहिले आलु खन्ने समय भएको छ । वर्षको एक पटकमात्र ख...

मध्यपुर थिमिमा एघार वर्षपछि जिब्रो छे...

मध्यपुर थिमिमा एघार वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइयो

Bhadra 22, 2074 भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि आज जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो । मध्यपुर ...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...