काभ्रेस्थली घटना : घटनास्थलमा भेटियो ४ पेजको ‘सुसाइड नोट’

f.title
निशान न्युज Shrawan 16, 2079

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका -२ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका -६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । पाण्डे, उनकी श्रीमती सुनीता का...

बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा...

बर्दिबासको सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

Shrawan 16, 2079 बर्दिवास । महोत्तरीको बर्दिवास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ । केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो । स्थानीयका अनुसार भवनको सबैभन्...

वर्षाले पोखरा कमलपोखरी क्षेत्रका सय घ...

वर्षाले पोखरा कमलपोखरी क्षेत्रका सय घर डुबानमा

Shrawan 16, 2079 पोखरा । पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १ सय भन्दा बढी घर डुबानमा परेक छन् । वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको ...

अदालतद्धारा विप्लव समुहका चन्द र प्रक...

अदालतद्धारा विप्लव समुहका चन्द र प्रकाण्डलाई पक्राउ पुर्जी जारी (पक्राउ पुर्जीसहित)

Shrawan 16, 2079 काठमाडौं । हतियारको राजनीति त्यागी शान्ति प्रक्रियामा आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी भएको छ । २०७७ साल स...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

 नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु

Shrawan 16, 2079 नारायणगढ । मुग्लिन सडकखण्डको लेदो पन्छाई दुईतर्फी बाटो सुचारु भएको छ । भरतपुर २९ घुमाउने नजिकै वर्षाका कारण लेदो खसेको थियो । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फ...

पोखरामा पहिरोले घर पुरिँदा भाडामा बस्...

पोखरामा पहिरोले घर पुरिँदा भाडामा बस्ने १ जनाको मृत्यु, १ घाइते

Shrawan 16, 2079 पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारक...

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पूर्...

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पूर्वघोषित आन्दोलन फिर्ता

Shrawan 16, 2079 काठमाडौं । आन्दोलनको घोषणा गरेको केही घण्टा नपुग्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । महासंघले आइतबार साउन १६ गतेदेखि हवाई इन्धन ढुवानी नगर्ने र २० गतेदेखि देशभर पेट्रोलिय पदार्...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सयौं या...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

Shrawan 16, 2079 काठमाडौं । नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स...

आज धेरै क्षेत्रहरुमा रचट्याङ्गसहित हल...

आज धेरै क्षेत्रहरुमा रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने

Shrawan 16, 2079 काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती, गण्डकी ...

अर्थमन्त्री जनार्दन शर्माले २५ दिनपछि...

अर्थमन्त्री जनार्दन शर्माले २५ दिनपछि सम्हाले अर्थ मन्त्रालय

Shrawan 15, 2079 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । आज आइतबार दिउँसो नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्याल...

२५ दिनपछि अर्थमन्त्रीमा पुनः जनार्दन ...

२५ दिनपछि अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

Shrawan 15, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक...

अर्थमन्त्रीमा शर्मा पुनः दोहोरिँदै, आ...

अर्थमन्त्रीमा शर्मा पुनः दोहोरिँदै, आजै सपथ लिने

Shrawan 15, 2079 काठमाडौं । अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मा नै फर्किने भएका छन् । माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डब...

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्के...

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसहित पूर्वी नेपालमा भुकम्पको धक्का

Shrawan 15, 2079 काठमाडौं । आइतबार काठमाडौं सहित पूर्वी नेपालमा भूकम्प गएको छ । बिहान सवा ८ बजे भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत जिल्लामा धक्का महसुस भएको छ । खोटाङ खोटाङको मार्...

जम्बो बन्यो प्रेस सेन्टरको टीम, पदाधि...

जम्बो बन्यो प्रेस सेन्टरको टीम, पदाधिकारी  नै ६१ जना !

Shrawan 15, 2079 काठमाडौं । विष्णु सापकोटा जुगल अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुसँगको संगठन प्रेस सेन्टरको काठमाडौंमा सम्पन्न दोस्रो पूर्ण बैठकले जम्बो पदाधिकारी टिम बनाएको छ । त्यस्तै सेन्टरले नेताहरु मिलाउने नाममा २० जन...

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको ...

आज यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

Shrawan 15, 2079 काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदे...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...