डोटी । आगामी संसदीय निर्वाचनमा बाम एकता वा बाम गठबन्धन हुने चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।
एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भ...
Shrawan 14, 2079 काठमाडौं । इन्सेकले २८ औँ प्रकाश मानव अधिकार पुरस्कार” सामाजिक अभियन्ता राजुराम भुललाई दिने भएको छ ।
इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा विज्ञप्तिमा साउन ५ गते सम्पन्न कार्यसमितिको बैठकले शोषण तथा विभेद मुक्त समाज ...
Shrawan 14, 2079 काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले बिहान प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
Shrawan 13, 2079 काठमाडौं । योजनाबद्ध रूपमा व्यक्ति हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
बिमा कम्पनीबाट भुक्तानी लिनकै लागि दुई जनाको विवाह गराइएको र श्रीमान्लाई योजनाबद्ध रूपमा ...
Shrawan 13, 2079 काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकार...
Shrawan 13, 2079 काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा प...
Shrawan 13, 2079 काठमाडौं । नेपाली दलित आन्दोलनकी अग्रणी नेता दुर्गा सोवलाई मातृ शोक परेको छ । उनकी माता सत्यदेवी सोवको ८७ वर्षको उमेरमा विहिवार ललितपुरस्थित स्टार अस्पतालमा निधन भएको हो । नको बिहीबारै पशुपति आर्यघाटमा अन्तयेष्टि गरिएको छ ...
Shrawan 13, 2079 काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । आजको संसद बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते अमेरिकालाई लिखित जानकारी गराइसकेको जानकारी दिए ।
...
Shrawan 13, 2079 कैलाली । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् ।
कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले एसइई उत...
Shrawan 13, 2079 बैतडी । बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो ।
जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन...
Shrawan 13, 2079 काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्ण...
Shrawan 13, 2079 काठमाडौं । नेपालमा बाघको संख्या ३५५ पुगेको छ । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा १२० थपिएका छन् ।
सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले २३३ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकु...
Shrawan 13, 2079 काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।
यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर...
Shrawan 12, 2079 काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका ...
Shrawan 12, 2079 काठमाडौं । नेपालमा वर्षेनी मलको अभाव भइरहेका बेला नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको छ ।
गत चैतमा मल खरिदका लागि भएको सरकार–सरकार (जीटूजी) सम्झौता बमोजिम नेपालको कृष...