काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।
सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद...
Shrawan 8, 2079 भक्तपुर । भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर किचेको छ । दुर्घटनामा परेर १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।
काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेक...
Shrawan 8, 2079 ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्मा...
Shrawan 7, 2079 काठमाडौं । आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावन...
Shrawan 7, 2079 चितवन । वन तथा बातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संर...
Shrawan 7, 2079 काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम...
Shrawan 7, 2079 रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली न...
Shrawan 7, 2079 जनकपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी दलहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।
सर्लाहीको एक कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका प्रचण्डले जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कु...
Shrawan 7, 2079 काठमाडौं । नेपालका लागि पहिलोपटक सृजना राणा बंगलादेश, भारत, नेपाल र श्रीलंकालाई समेट्ने गरी जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा निर्वाचित भएकी छन् । द्विवार्षिकी २०२२–२०२४ का लागि गभर्नरहरूको स्थापना असार १५ मा जो...
Shrawan 6, 2079 काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको योगदानको स्मरण गरी आज ४० औँ स्मृति दिवस मनाइँदैछ ।
कोइरालाको स्मृतिमा कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपालमा प्रजातन्त्र स्...
Shrawan 6, 2079 हुम्ला । जिल्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकामा ५० भन्दा बढी बाख्रा मरेका छन् ।
सर्केगाड– २ का रिपको खानी भन्ने स्थानको खर्कमा लगेका वेला चट्याङ लागेर दुई जनाका ५० बढी बाख्रा मरेका हुन् । खर्कमा अचानक परेको चट्याङ...
Shrawan 6, 2079 काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशको केही पहाडी भू(भागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू(भागका केही स्थानहरूमा चट्याङसहित हल्...
Shrawan 5, 2079 काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले समितिको माग अनुसार सात दिन थप गर्ने प्रस्ताव बिहीबार संसदमा प्रस्तुत गरेका थिए । सो प्रस...
Shrawan 5, 2079 काठमाडौं । सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले ठाउँठाउँमा सडक भत्काउँदा राजधानी काठमाडौं आउने यातायात अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीक...
Shrawan 5, 2079 काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।
आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदे...