साढे ६ अर्बको प्रादेशिक अस्पताल भवनको ठेक्कामा टेण्डर सेटिङमै

f.title
निशान न्युज Shrawan 21, 2079

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा मिलेमतो भएको देखिएको छ । साथै मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन आहृवान गरिएको यो टेण्डरमा सेटिङमै भएको पाइएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकल...

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ...

टार्गेट मंसिर ४ गते : इमान कमाउने बाउ, सधैं ब्याज खाने छोरो !

Shrawan 21, 2079 धनकुटा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा भएसँगै चुनावी जोड घटाउको राजनीति सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धन कायम रहने सहमतिसहित निर्वाचनको घोषणा भएपछि आगामी मंसिर ४ गते हुने प्रतिनिधि ...

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, तटी...

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Shrawan 21, 2079 धरान । सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्...

आइतबार संसद बैठकमा प्रधानन्यायाधीशविर...

आइतबार संसद बैठकमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने

Shrawan 21, 2079 काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भए पनि उनी ...

यसरी प्राकृतिक सुन्दरतामा रमाइरहेको क...

यसरी प्राकृतिक सुन्दरतामा रमाइरहेको काठमाडौं (फोटो फिचर)

Shrawan 21, 2079 काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीलेकाहीँ प्रकृति नै निर्णायक बन्छ।...

मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सत...

मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सतर्कता अपनाउन विभागको आग्रह

Shrawan 21, 2079 सिन्धुपाल्चोक । जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो। ज...

मंसिर ४ को निर्वाचनका लागि साउन ३१ सम...

मंसिर ४ को निर्वाचनका लागि साउन ३१ सम्म दल दर्ता गरि सक्नुपर्ने, यस्तो छ प्रावधान

Shrawan 21, 2079 काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो । आयोगले शुक्...

देशभर विभिन्न स्थानमा वर्षा जारी, २४ ...

देशभर विभिन्न स्थानमा वर्षा जारी, २४ घण्टालाई चेतावनी

Shrawan 21, 2079 काठमाडौं । अहाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि...

बिहानै नुवाकाेटमा ५.३ म्याग्निच्युडका...

बिहानै नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प

Shrawan 21, 2079 काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पकाे धक्का नुवाकोट आसपासका जि...

थप ७६० जनामा कोरोना संक्रमण, एकजनाको ...

थप ७६० जनामा कोरोना संक्रमण, एकजनाको मृत्‍यु

Shrawan 19, 2079 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ...

नेपालका कम्युनिष्ट पार्टीहरु ‘एक चीन ...

नेपालका कम्युनिष्ट पार्टीहरु ‘एक चीन नीति’ को पक्षमा

Shrawan 19, 2079 काठमाडौं । पछिल्लो समयमा ताइवानको विषयलाई लिएर अमेरिका र चीनबीच बढ्दै गएको तिक्तताले विश्वमा हलचल मञ्चिएको बेला नेपालका कम्युनिष्ट पार्टीहरु भने ‘एक चीन नीति’ को पक्षमा सबै उभिएका छन् । केही राष्ट्र अमेरिककाको पक्षमा उभिए...

सचिवहरुको व्यापक सरुवा, अर्थ मन्त्राल...

सचिवहरुको व्यापक सरुवा, अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी पुष्करलाई

Shrawan 19, 2079 काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेकै दिन बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । सो बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रि...

जापानले ५ हजारभन्दा बढी सीपयुक्त नेप...

जापानले  ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लैजाने

Shrawan 19, 2079 काठमाडौं । जापानले सरकारी स्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लैजाने भएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउ...

५ केजी गाँजासहित मुलघाटबाट २ जना पक्राउ

५ केजी गाँजासहित मुलघाटबाट २ जना पक्राउ

Shrawan 18, 2079 धनकुटा । प्रहरीले धनकुटाबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटाको गुठ्ठीटारबाट भेडेटारतर्फ जाँदै गरेको को३९प ६५६७ नम्बरको मोटर साइकलमा सवार रहेका शहिदभुमी गाउँपालिका वडा नं. ७ का २६ वर्षीय प्रदिप राई र ...

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको ज...

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ

Shrawan 18, 2079 काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ ।...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...