भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
...
असार ७, 2078 ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्...
असार ६, 2078 एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले राष्ट्रपतिमा कट्टरपन्थी रुढिवादी नेता इब्राहिम रइसी निर्वाचितलाई लिएर भइरहेका ‘दुष्प्रचार’ लाई इरानको जितको संज्ञा दिएका छन्।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार कट...
असार १, 2078 काठमाडौं । बेलायती वैज्ञानिकहरुले १५ मिनेटमै कोठामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सक्ने एक डिभाइसको आविस्कार गरेका छन् । उक्त डिभाइसले ठूलो कोठामा कोरोना पत्ता लगाउन ३० मिनेट लगाउने बताइएको छ ।
कोरोना संक्रमितहरुको ...
जेष्ठ ३१, 2078 एजेन्स । साउदी अरेबियाले शनिबार घोषणा गर्यो कि कोभिड विरुद्ध भ्याक्सिन लगाएका ६०,००० बासिन्दाहरूलाई यो वर्षको हज मनाउने अनुमति दिईने भएको छ तर विदेशबाट आएका मुसलमानहरुलाई दोस्रो सालमा प्रतिबन्ध लगाइनेछ।
कम से कम मुस्लि...
जेष्ठ २९, 2078 लसएञ्जल्स । पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।
केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि...
जेष्ठ २८, 2078 एजेन्सी । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ ...
जेष्ठ २७, 2078 एजेन्सी । म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि ...
जेष्ठ २६, 2078 एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ ।
परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ जसका लागि फाइजरले अमेरिका, फिन्ल्याण्ड, पोल...
जेष्ठ २५, 2078 एजेन्सी । भारतको बिहारमा लकडाउन अन्त्य गरिएको छ।मुख्यमन्त्री नितिश कुमारले ट्विट गरेर लकडाउन हटाइएको घोषणा गरेका हुन्।
यद्पि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कर्फ्यू भने जारी रहने उनले बताएका छन् । मुख्यमन्त्री ...
जेष्ठ २२, 2078 एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रबिधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहर...
जेष्ठ २१, 2078 एजेन्सी । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ । कोरोनाभाइरस र त्यसको महामारीका कारण धेरै क्षेत्रमा नकारात्मक असर परेपनि जलवायुको क्षेत्रमा भने यसले सकारात्मक प्...
जेष्ठ १८, 2078 बेलायत। बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नय...
जेष्ठ १६, 2078 एजेन्सी । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् ।
भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन ...
जेष्ठ १६, 2078 काठमाडौँ । कोरोना सङ्क्रमण बढेपछि अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालय बन्द गरिएको छ । ३४ वटा प्रान्तमध्ये १६ वटा प्रान्तका सबै विद्यालय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरस फैलिँदै ग...