काठमाडौं । आजभोलि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन आफ्नो जीवनीका बारेमा चर्चामा आएका छन् । उनको बायोग्राफीमा उनीकी पत्नीसँग असाध्यै प्रेम भएको र उनीहरुका बीचको सम्बन्धलाई लिएर धेरै रहस्यहरु बाहिर आएका छन् । राष्ट्रपति म्याक्रोनको यो जीवनी फ्रान्सका पत्रकार तथा उनका नजिकका साथी गेल त्चाकाल...