एजेन्सी । क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् ।
ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी ...
आश्विन ९, 2078 काठमाडौँ । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
केही महिनाअघिदेखि उनक...
आश्विन ८, 2078 एजेन्सी । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ ।
शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारि...
आश्विन ८, 2078 एजेन्सी । अमेरिका प्रवशे गरेका हाइटीका आप्रवासीहरूलाई अमानबीय तरिकाले फिर्ता गरिएकोप्रति रुष्ट हुदै हाइटीका लागि अमेरिकी विशेष दूत डानियल फूटले राजिनामा दिएका छन् ।
टेक्ससको सीमावर्ती शहरको एउटा पुलमुनि खडा गरिएको क्याम्प...
आश्विन ६, 2078 बाजुरा । जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ । ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त...
आश्विन ६, 2078 काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन् । सदस्यताको...
आश्विन ४, 2078
काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महा...
भाद्र २७, 2078 काठमाडौं । पेरु क्रान्तिका नेता गोन्जालोको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको छ । दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।
उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैला...
भाद्र २६, 2078 काठमाडौं । आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको २० वर्ष पूरा भएक...
भाद्र २६, 2078 भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय केरल...
भाद्र २६, 2078
एजेन्सी । मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसम...
भाद्र २४, 2078 बेइजिङ । चीनले अफगानिस्तानलाई तत्कालका लागि ३ करोड १० लाख डलर बराबरको सहायता घोषणा गरेको छ । तालिवान समूहले अफगानिस्तानमा सरकार गठन गरे लगत्तै बेइजिङले यस्तो सहायता घोषणा गरेको हो ।
अफगानिस्तानका छिमेकी देशहरुको पहिलो वैठ...
भाद्र २३, 2078 काठमाडौं । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।
उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकार...
भाद्र २२, 2078 काठमाडौँ । चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी (ढुंगा) ले लागेको हो ।
ब्रूअरीको भ्रमण गरेर आफ्ना बसमा फर्किने क्रममा ट्रूडोमाथि ढ...
भाद्र १८, 2078 काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।
मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला...