अमेरिकाका न्युयोर्क र न्युजर्सीमा अचानक आँधी र वर्षापछि बाढी, ९ जनाको मृत्यु   

Newyork badhi

एजेन्सी । अमेरिकाको उत्तरपूर्वी तटमा भारी वर्षा, आँधीबेरपछि अचानक आएको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्क र न्युजर्सीमा आपतकाल घोषणा गरिएको छ। न्युयोर्क सहरका मेयर बिल डी ब्लासियोले यसलाई ‘ऐतिहासिक मौसमी घटना’ भनेका छन्।

न्युयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र ३ इन्च अर्थात् ८ सेन्टिमिटर वर्षा रेकर्ड भएको छ।  
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...