काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १ हजार ६ सय ६७ जनामा पीसीआर र ६९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ। मन्त्रालय...
Baishak 7, 2078 काठमाडौँ । काठमाडौँ । आजबाट सुरु हुने भनिएको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान काठमाडौँमा प्रभावित भएको छ । खोप लगाउने टेकु अस्पतालका स्वस्थ्यकर्मीले तलब भत्ता स्वस्थ्य उपकरण लगायतका माग राख्दै आन्दोलन गरेपछि ख...
Baishak 6, 2078 काठमाडौं । केही दिन यता नेपालमा कोरोना संक्रमण बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्...
Baishak 6, 2078 वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीय महिलाको आइतबार राती उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी महिलाको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा स...
Baishak 5, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार १५ जनामा पीसीआर र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजा...
Baishak 5, 2078 काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरै...
Baishak 5, 2078 बाँके । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व...
Baishak 5, 2078 हेटौँडा । हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
मिर्गौला रोगबाट पीडित बिराम...
Baishak 4, 2078 काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हव बन्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका मात्रै ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौंमा ३ सय १२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना ग...
Baishak 4, 2078 काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो घण्टामा देशभर ८ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार ८ सय ३६ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबारको तुलनामा शनिबार ...
Baishak 3, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ८९० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप जनामा संक्रमण पुष्टि भएक...
Baishak 3, 2078 काठमाडौँ । पत्रकार राधेश्याम खतिवडाले कोरोनाको जोखिम बढेपछि आफूले छोरालाई बिहीबारबाट विद्यालय पठाउन छाडेको बताए ।
कक्षा ९ मा पढ्ने उनका छोरा मात्र होइन, धेरै अभिभावकले आफ्ना सन्तानलाई घरमा नै राखेर पढाउन थालेका छन् । नेपा...
Baishak 3, 2078 काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जि...
Baishak 2, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हज...
Baishak 2, 2078 काठमाडौँ । काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्त...