स्वास्थ्यकर्मीको आन्दोलनले दोस्रो चरणको खोप अभियान प्रभावित

Vaccine 4

काठमाडौँ । काठमाडौँ । आजबाट सुरु हुने भनिएको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान काठमाडौँमा प्रभावित भएको छ । खोप लगाउने टेकु अस्पतालका स्वस्थ्यकर्मीले तलब भत्ता स्वस्थ्य उपकरण लगायतका माग राख्दै आन्दोलन गरेपछि खोप अभियान प्रभावित भएको हो । सरकारले काठमाडौँ उपत्यकामा दोस्रो चरणको खोप लगाउन ९ वटा स्थान तोकेको छ ।

स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारी खोप लगाउन लाइनमा बसेपनि स्वास्थ्यकर्मी माग पुरा नभएसम्म टेकु अस्पतालबाट नजाने भएका बताएका छन् ।

माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकमा र वित्तीय संस्थाका कर्मचारीलाई लगायतलाई दोस्रो मात्रा लगाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...