पछिल्लो २४ घन्टामा २८ संक्रमितको मृत्यु

f.title
निशान न्युज Baishak 12, 2078

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप २८ जनाको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २५२ जनाको आइसीयु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हज...

२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा क...

२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

Baishak 12, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्य...

ह्वात्तै बढ्यो कोरोना संक्रमण देशभर ३...

ह्वात्तै बढ्यो कोरोना संक्रमण देशभर ३ हजार १ सय २२ संक्रमित थपिए   

Baishak 12, 2078   काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुर...

शनिबार थप २६१८ जनामा कोरोना पुष्टि, १...

शनिबार थप २६१८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु 

Baishak 11, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोन...

सङ्क्रमितले भरिन थाले उपत्यकाका अस्पताल

 सङ्क्रमितले भरिन थाले उपत्यकाका अस्पताल

Baishak 11, 2078 काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दु...

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् को...

मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ता 

Baishak 11, 2078 कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो...

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

Baishak 11, 2078 केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् । गत बिहीबार १९ ...

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृ...

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

Baishak 11, 2078 काठमाडौँ । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।  आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ ...

शुक्रबार थप २५५९ जनामा कोरोना संक्रम...

शुक्रबार थप  २५५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ संक्रमितको मृत्यु

Baishak 10, 2078  काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट ११० जनामा कोर...

बिहीबार थपिए २४२८ जनामा कोरोना पुष्टि...

बिहीबार थपिए २४२८ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु

Baishak 9, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये २ हजार ३ सय ६५ जनामा पीसीआर र ६३ जनामा एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको हो। यससँगै देशभर हालसम्म कोरोना सं...

अति आवश्यक परे मात्र अस्पताल आउन भरतप...

अति आवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पताल अपिल

Baishak 9, 2078 काठमाडौँ । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिक...

कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका...

कोरोना हटस्पोट बन्यो काठमाडौँ उपत्यका, एकैदिन थपिए १ हजार ५१ संक्रमित

Baishak 8, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपतयकामा थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रामलयले जनाएको छ । गत ...

बुधबार थप २३५१ जनामा कोरोना पुष्टि, १...

बुधबार थप २३५१ जनामा कोरोना पुष्टि, १० हजार ५८२ सक्रिय संक्रमित

Baishak 8, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा २ हजार २ सय २० जनामा पीसीआर र १३१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमा...

बाँकेमा बिहीबारदेखि लकडाउन हुने, अति ...

बाँकेमा बिहीबारदेखि लकडाउन हुने, अति आवश्यक सेवाबाहेक सबै क्षेत्र बन्द रहने

Baishak 7, 2078 नेपालगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्ने भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै बैशाख ९ गते विहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी ल...

२४ घण्टामा थपिए १७३६ जना कोरोना संक्र...

२४ घण्टामा थपिए १७३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

Baishak 7, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा १ हजार ६ सय ६७ जनामा पीसीआर र ६९ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...