काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ। हाल...
Chaitra 23, 2077 काठमाडौँ । ‘निरोगी नेपाल’ निर्माणको नीतिअन्तर्गत यहाँ दुई नगरपालिका र एक गाउँपालिकाका तीन स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ । पनौती र मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिकामा उक्त केन्द्र स्थापना गरिएको ह...
Chaitra 22, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ...
Chaitra 21, 2077 काठमाडौं । नेपालमा विगत केही दिनयता लगातार एक सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा १ सय २८ जना नयाँ संक्रमित थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १२८ संक्रमितसँगै नेपा...
Chaitra 20, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै...
Chaitra 20, 2077 काठमाडौँ । सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेक...
Chaitra 19, 2077 काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। ४२ सय १३ नमूनाको पीसीआर परीक्षणमा १५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सहित संक्रमितको संख्या...
Chaitra 18, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६७ जनामा को...
Chaitra 18, 2077 काठमाडौं । सरकारले नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्नका लागि कोरोना परीक्षण अनिवार्य गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्त...
Chaitra 17, 2077 काठमाडौं । पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३१ सय ४० पीसीआर परीक्षण गराउँदा १६७ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा क...
Chaitra 17, 2077 काठमाडौँ । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् ...
Chaitra 16, 2077 काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २२ पीसीआर गर्दा १४१ जनामा कोरोना पोजिटिभ देखिएको हो।
यस्तै सोमबार थप ८२ जनाले ...
Chaitra 16, 2077 काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज सोमबार बिहान काठमाडौं आइपुगेको छ ।
यो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध भएको ...
Chaitra 16, 2077 काठमाडौँ । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् ।
हात्तीपा...
Chaitra 15, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भ...