२४ घण्टामा देशैभर १,५३९ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५८,३२७ पुग्यो

Corona patient rqdqlbqkzg

काठमाडौं । पछिल्लो २४ घण्टामा जनामा १५ सय ३९ कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

१६ हजार २४२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना रहेका छन्। क्वारेन्टाइनमा ७ हजार ८२० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा १० हजार ४९४ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १६८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ। नेपालमा कोरोनाबाट हालसम्म ३७९ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...