दिनप्रतिदिन उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन थपिए ५१२ संक्रमित

1590588492 frwvd

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

फेरि धनकुटामा बढ्यो कोरोना संक्रमण, आज एकै दिन २५ जनामा कोरोना पुष्टी

Dhankuta pcr lab

धनकुटा । केही दिनयता धनकुटामा कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेको छ । हिजो धनकुटामा १७ जनामा क...