काठमाडौं । बामपन्थी सरकारले पहिलो बजेट प्रस्तुत गरेपछि शेयर बजारका लगानीकर्तामा आशा हराएको छ । जसका कारण दिनदिनै शेयर बजार ओरालो लागिरहेको छ ।
खासगरी बजेट लगत्तै लाभकरमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तामाथि डन्डा बर्साएपछि शेयर बजार ओरालो लागन थालेको थियो । सरकारले ‘विशेष’ रुपमा संवोधन...
Ashad 18, 2075 काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ दशमलव ५० प्रतिशत बोनस सेयर र ९ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आयतवार सम्पन्न १३ औं वार्षिक साधारणसभाले नगद लाभांस वितरण गर्ने प्रस्त...
Ashad 17, 2075 काठमाडौं । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य अघि सारेको छ ।
उर्जा मन्त्रालयले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्नेगरी गुरुयोजना तयार पारेको छ । सो गुरुयो...
Ashad 17, 2075 काठमाडौं । नेपाली बजारमा विदेशी मुद्राको खरिद दर तलमाथि भइ नै रहन्छ । कहिले घट्छ त कहिले बढ्छ ।
आज पनि हिजोको तुलनामा विदेशी मुद्राको मुल्यमा केही गिरावट आएको छ ।
आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार एक साउ...
Ashad 16, 2075 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।
आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक...
Ashad 15, 2075 काठमाडौं । बुद्ध एयरले काठमाडौं–बाराणसी उडान सुरु गरेको छ । आजबाट उडान सुरु गरेको बुद्ध एयरले हप्ताको दुईदिन सोमबार र शुक्रवार उडान भर्ने जनाएको छ ।
बुद्ध एयरले नियमित उडानको पहिलो दिन ४५ सिट क्षमताको एटिआर ४२ विमानबाट गर...
Ashad 14, 2075 काठमाडौ । देश स–साना कुरा समेत आत्मनिर्भर बन्न नसक्दा वार्षिक करोडौं रुपैयाका यस्ता सामानहरु आयात भएका छन्, जो पत्याउन मुस्किल पर्दछ ।
आयात भइरहेका सियो, टुथ पिक, ट्वाइलेट पेपर, चक, टुथ ब्रस, स्यानेटरी प्याड, धनियाँ, जौ,...
Ashad 13, 2075 काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न सुरु भएको पाइपलाईन विस्तार योजना तीब्र गतिमा अघि वढेको छ ।
भारतदेखि नेपालको अमलेखजञ्जस्थित तेल भण्डारण केन्द्रमा पाइपमार्फत् पेट्रोलियम पदार्थ ढुवानीका...
Ashad 11, 2075 काठमाडौं । नेपाल बैंकर्स संघले बिहीबार सबै बैंकहरुमा ब्याजदर घटाउने निर्णय गर्यो । त्यसपछि बैंकहरुले धमाधम ब्याज घटाउन थालेका छन् ।
संघले व्यक्तिगत मुद्दती निक्षेपमा ११, संस्थागत निक्षेपमा साढे १० र बचतमा ७ प्रतिशत ब्याजद...
Ashad 9, 2075 काठमाडौं । ग्रील तथा स्टिलमा कृतिम मूल्यवृद्धि गरिएको भन्दै हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रण गर्न व्यपवसायीहरुले सरकारसँग माग गरेका छन् ।ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टिलजन्य सामान...
Ashad 9, 2075 काठमाडौं । महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानी पोखरीको पुननिर्माण हुन सकेको छैन। अहिलेसम्म रानी पोखरी पुननिर्माणको नाममा झण्डै ३ करोड रुपैया खर्च भईसकेको छ । तर अहिले सम्म पुर्ननिर्माण...
Ashad 7, 2075 पोखरा । प्रदेश ४ सरकारको बजेट पास भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङबाट प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को बजेट बहुमतले पारित गरेको हो । बजेट पारित भएसँगै यसको कार्यान्वनयको बाटो ...
Ashad 7, 2075 काठमाडौं । वाणिज्य बैंकहरूबीचको मुद्दति निक्षेपको ब्याजदरमा भएको ‘भद्र सहमति’ पुनः ब्यूँतिएको छ । वाणिज्य बैंकहरुबीच ब्याजदर नियन्त्रणका लागि फेरि भद्र सहमति भएको हो ।
तीन महिनाअघि उनीहरुले कायम गरेको ब्याजदरको सीमासम्बन्...
Ashad 6, 2075 काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि लगानी बारे इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकका अध्यक्ष जीन लिछुनसँग परामर्श गरेका छन्।
लिछुनले बुधबार बेईजिङमा प्रधानमन...
Ashad 6, 2075 काठमाडौं । मुआब्जा माग गर्दै स्थानीयले अवरोध गरेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य फेरी सुचारु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुआब्जा रकम हस्तान्तरण प्रक्रिया अगाडि बढाउने प्रतिद्धता ज...