काठमाडौं । भूकम्पीय जोखिम व्यवस्थापनसम्बन्धि तीनदिने अन्तराष्ट्रिय गोष्ठी सुरु भएको छ । गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सरकारले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथाम तथा व्यवस्थापनका लागि आवश्यक नीति तथा योजना बनाउन सुरु गरेको बताए ।गृहमन्त्री थापाले भूकम्पीय जोखिम न्यूनिकरण, रोकथा...