यस्तो छ आजको विनिमय दर, घट्दै छ कतार, साउदी र मलेसियाको दर

Bideshi mundra dar

काठमाडौं । नेपाली बजारमा विदेशी मुद्राको खरिद दर तलमाथि भइ नै रहन्छ । कहिले घट्छ त कहिले बढ्छ ।

आज पनि हिजोको तुलनामा विदेशी मुद्राको मुल्यमा केही गिरावट आएको छ ।

आइतवार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १३ पैसा र बिक्रिदर २९ रुपैयाँ २९ रुपैयाँ छ ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रिदर ३० रुपैयाँ १७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९१ पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ८१ पैसा छ भन बिक्रिदर ३ सय ६२ रुपैयाँ ७९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ४९ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ०८ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०५ पैसा र बिक्रिदर २७ रुपैयाँ १९ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ ।

 

प्रतिकृया दिनुहोस