बलिउडका सबैभन्दा चर्चित खान सलमान खान अहिले पनि अविवाहित छन् । उनको नाम सधैं कुनै न कुनै महिलासँग जोडिरहन्छन् । कहिले कुनै मोडलसँग त कहिले नायिकासँग । आजकाल सलमान रोमानियाकी मोडल एवं कार्यक्रम प्रस्तोता युलिया भन्तुरलाई डेट गरिरहेको बताइन्छ । यद्यपी, सलमानको जीवनमा यसअघि पनि थुप्रै सम्बन्ध स्थापि...