के होला सम्झना र बिक्रमको ‘सरर बतास चल्यो’ मा ? हेर्नुस् भिडियो

Capture

काठमाडौं । सम्झना भण्डारी र बिक्रम परियारको आवाजमा रहेको 'सरर बतास चल्यो' बोलको गीत बजारमा आएको छ ।

रमेश परियारको शब्द र संगीत रहेको गीत विहिवार मात्र बजारमा आएको हो । पृथ्वी इन्टरटेन्मेन्ट प्रालीले बजार व्यवस्थापन गरेको गीतको एरेन्ज भने केशव बडुको छ ।

मौसम हिमालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामजी खाँड र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...