साराले कार्तिकसँग ‘लभ आजकाल २’मा जोडी बाँध्ने

Sara and aryan

विराटनगर । अभिनेता सैफ अली खानकी छोरीलाई लिएर निर्देशक इम्तीयाज अलीले ‘लभ आजकल २’ बनाउने भएका छन् । सैफ र अभिनेत्री दीपिका पादूकोण अभिनित फिल्म ‘लभ आजकल’को सिक्वेलमा साराले गर्ने भएकी हुन् ।

सारा बाहेक यस फिल्ममा अभिनेता कार्तिक आर्यनलाई पनि फाइनल गरिएको छ । भारतीय मिडियाले जनाएअनुसार यस फिल्ममा यी दुवैले साइन गरिसकेका छन् । अभिनेता सैफ अली खानकी छोरीसमेत रहेकी उनले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

अभिनेता सुशान्त सिंह राजपूतसँग डेब्यू गरेकी उनी ‘सिम्बा’मा अभिनेता रणवीर सिंहको जोडीको रुपमा देखिएकी थिइन् । उनै सारा अब कार्तिकसँग रोमान्स गर्ने भएकी हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...