पोर्नहेर्नेहरुले यो बर्ष सबै भन्दा बढि समलिङगी पोर्न हेर्न खोजे

Pornhub

एजेन्सी । इन्टरनेटका सबै भन्दा ठुला पोर्नसाइटहरुले समलिङगी पोर्न हेर्न धेरै भिजिटरले सर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

पोर्नहव र युपोर्नले बार्षिक ४० अर्ब भिजिटरले साइट भिजिट गरेको विवरण सार्वजनिक गर्दै सबैभन्दा बढि समलिङगी पोर्न हेर्न भिजिटरले सर्च गरेको विवरण सार्वजनिक गरेका हुन्।

२०१८ को बार्षिक रिपोर्ट यसै साता सार्वजनिक गरेका साइटहरुले षुरुष भन्दा बढि महिलाहरुले समलिङगी पोर्न हेर्न सर्च गरेको बताएका छन् । कौतुहुलता पुरा गर्न पनि सर्च गरेको पाइएको हो।

महत्वपुर्ण पदमा आसिन व्यतित्वहरुका विवादास्पदा सम्बन्धबारे पनि धेरै सर्च भएको पाइएको छ। पोर्नहवमा १ सय २५ मिलियन भिजिटरले दैनिक रुपमा साइट भिजिट गर्ने गरेको उक्त साइटले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...