‘घुम्टो सिरैको’ पञ्चेवाजाको गीत (भिडियोसहित)

Ghumte siraima

काठमाडौं । मौलिक भाकाहरुको लोक गीत संगीतको क्षेत्रमा निकै कम मात्रामा सर्वोकृष्ट रचनाहरु बजारमा आइरहेका छन ।

झझल्को डिजिटलको प्रस्तुतीमा गायक सुदिप निउरे र गायिका अमृता नेपालीको आवाजमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत ‘घुम्टो सिरैको’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राम खत्रीको उत्कृष्ट शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेवाजा लाई प्रयोगमा ल्याइएको छ ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...