चलचित्र ‘आरोप’को ‘ए मन’ सार्वजनिक (भिडियोसहित)

2 8qnahimfbv

काठमाडौं । दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘आरोप’को ‘ए मन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् ।

विजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्टको छायाँकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, एस के अधिकारीको गीत रहेको छ ।

त्यस्तै एस के अधिकारी तथा गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलले चलचित्रमा आवाज दिएका छन् । साहिल खानको सम्पादन रहेको चलचित्रमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्धव गिरी, प्रेम खड्काको अभिनय रहेको छ ।

चलचित्र आरोप आउँदो माघ ११ गते नेपालभरिका सिनेमाहलहरुमा प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा युवायुवतीहरुबीचको त्रिकोणात्मक प्रेमकथा समेटिएको निर्माण पक्षले बताएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...