काठमाडौँ । नायिका सुष्मा कार्की डान्स गर्ने विषयमा अब्बल कलाकार हुन् । उनको उध्रेको चोलीमा जस्तै सुष्माले धेरै हट र रोमान्सले भरीएका गीतमा काम गरेर आँफुलाई पोख्त भएको सावित गरिसकेकी छिन् । तर बेलाबेलामा विभिन्न विबादका कारण चर्चा र विवादमा आइरहने नेपाली सिने जगतकी अभिनेत्री सुष्मा कार्की फिल्ममा ...