विश्वमै ठूलो नितम्ब ! कत्रो होला त ? हेर्नुस् भिडियो

विश्वमै ठूलो नितम्ब ! कत्रो होला त ? हेर्नुस् भिडियो

विश्वमा अनेक थरीमा मान्छे हुन्छन् र उनीहरुको शोख पनि अनेक थरीकै हुन्छन् । स्विडिस मोडेल यस्ती मोडल हुन्, जसको नितम्ब दुनियाँमा सबैभन्दा ठूलो छ ।

मानिसका रुचि पनि भिन्न–भिन्न हुन्छन् ? कसैलाई जिरो फिगर बनाउने ध्याउन्न छ त कतिलाई आफ्नो हिप बढाउने शौख । एकजना स्विडिस मोडेलको बारेमा थाहा पाउँदा तपाई पनि अचम्मै पर्नुहुन्छ । आखिर यी मोडेलले के गर्न चाहन्छिन् ?

नतासा क्राउन नामकी यी मोडेलको नितम्ब यति ठूलो छ कि उनको हिपको अगाडि फ्रिजको आकार पनि फुच्चे हुन्छ । यी दुनियाँकै सबैभन्दा ठूलो नितम्ब भएकी मोडेल हुन् । तर उनी आफ्नो नितम्बलाई अझै बढाउन चाहन्छिन् ।

२५ वर्षकी नताशाको हिपको आकार अहिले ८० इन्चको छ । उनले नितम्ब बढाउन धेरैपटक सर्जरी गराइन् । अब पनि सर्जरी गराएमा उनको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।

५ फिट १० इन्च अग्ली नताशा इन्स्टाग्राममा पनि सेलिब्रेटी छिन् । उनका ३ लाख १८ हजार फलोअर्स छन् । फेसबुकमा पनि लाखौँ फलोअर्स रहेका छन् । अमेरिकाको एक रियालिटी टीभी शोका क्रममा उनले आफ्नो भीमकाय हिप निकै सुन्दर रहेको र आफूले घटाउन नचाहेको बताएकी छन् ।

आफ्नो भीमकाय नितम्बका कारण अहिलेसम्म धेरैवाट कर्सुी तथा बेड भाँचिएको खुलासा पनि उनले गरेकी छिन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

आफैँले हेर्ने भनेर सहमतिमा खिचिएको जोडीको गोप्य सेक्स भिडियो अर्कैको हातमा परेपछि...

काठमाडौं । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको...