सारङ्गीको मिठो धुनले झस्कायो रोल्पालीलाई

f.title
निशान न्युज जेष्ठ १६, 2074

लिबाङ रोल्पा छोरा म¥यो युद्ध लड्दा, बेपत्ता छन् पति खाली सिउँदो पुछिएका उठ चेली जति पुस्ताँैदेखि रोल्पालीले पाएका छन् चोट उम्मेदवार राम्रो छानी दिनुहोला भोट रगतले मुछिएको यो रोल्पाली माटो आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर ¥याँइ¥याँइ सारङ्गीको ...

पाण्डेले सारिकालाई भने ‘आइलभ यु’

पाण्डेले सारिकालाई भने ‘आइलभ यु’

जेष्ठ १३, 2074 काठमाडौं । दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त बन्न थालेकी छन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेकै हु...

सुन्दरीहरुले गरे रक्तदान

सुन्दरीहरुले गरे रक्तदान

जेष्ठ १३, 2074 काठमाडौं । हिमालय ह्वाइट हाउस एसएलसी प्रिन्सेज प्रतियोगीतामा सहभागी प्रतियोगीहरुको आयोजनामा खुल्ला रक्तदान सम्पन्न भएको छ । काठमाडौंको सि डव्लु पार्टी प्यालेसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गर...

बर्षाले प्रभावित खेलमा अंक बाँडे

बर्षाले प्रभावित खेलमा अंक बाँडे

जेष्ठ १३, 2074 काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्या...

‘पर्व र हिटलर’ रिलिज, नम्रताको स्टारड...

‘पर्व र हिटलर’ रिलिज, नम्रताको स्टारडमको परिक्षा

जेष्ठ १३, 2074 काठमाडौं । आजबाट देशभरका हलमा चलचित्र ‘पर्व र हिटलर’ रिलिज भएको छ । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको चलच...

अष्ट्रेलियामा सांगीतिक साँझ आयोजना गर्ने

अष्ट्रेलियामा सांगीतिक साँझ आयोजना गर्ने

जेष्ठ १२, 2074 अष्ट्रेलिया । नेपालको झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने झापाली समाज अष्ट्रेलियाले आगामी जुन ३ तारिखका दिन सुमधुर सांगीतिक साँझ २०१७ आयोजना गर्ने भएको छ । यसअघि पनि स्तरीय कार्यक्रम सम्पन्न गरेको...

फिल्म अवार्ड आठ विधामा थप

फिल्म अवार्ड आठ विधामा थप

जेष्ठ १२, 2074 काठमाडौँ, । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कलाक...

हट नायीकाको जुम्ल्याहा बच्चा

हट नायीकाको जुम्ल्याहा बच्चा

जेष्ठ १०, 2074 बलिउड । बलिउडमा नायिका सेलिना जेट्लीको खासै चर्चा छैन । तर, समयसमयमा उनी विभिन्न कुराले चर्चामा आउँछिन् । कुनै, समयमा उनको चर्चा बलिउडमा हट नायिकाको रुपमा थियो । सेलिनाले ५ बर्ष अगाडि जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ...

जालोको साइत १९ जेठमा

जालोको साइत १९ जेठमा

जेष्ठ १०, 2074 काठमाडौं । विश्व रेकर्ड राख्ने तयारीमा रहेको चलचित्र ‘जालो’ जेठ १९ बाट रिलिज हुँदैछ । चलचित्रमा रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, निर शाह लगायतका कलाकारको अभिनय छ । दर्शकले ‘जालोमा ‘वन टेक’मा खिचिएका दृश्यहर...

साताको लोकपृय

धनकुटाको मुगामा पहिलोपटक गोरु जुधाई प्रतियोगिता हुँदै, तयारी पूरा

Goru judhai pratiyogita

धनकुटा । धनकुटाको पाख्रिवासमा पहिलोपटक गोरु जुधाइँ प्रतियोगिता हुने भएको छ । स्थानीय युवाहरुको प...