कस्ले लगायो भावना जिसीको मायामा डढेलो ? (भिडियोसहित)

कस्ले लगायो भावना जिसीको मायामा डढेलो ? (भिडियोसहित)

काठमाडौं । गायिका भावना जिसी र गायक भरत हमालको आवाजमा ‘डढेलो’ बजारमा आएको छ । कृष्ण जिसी कपिलको शब्द तथा श्रकृष्ण क्षेत्रीको लय रहेको उक्त गीतमा सन्ध्या खड्का र चेतन शर्माको अभिनय रहेको छ ।

गायिका जिसीको यसभन्दा पहिलापनि ११ वटा लोक ताथा दोहोरी गीत बजारमा आईसकेका छन् । सुमधुर आवाजकी धनी गायिका जिसी छोटो समयमानै दर्शक, श्रोताको मन जिन्त सफल गायिकाको रुपमा चिनिन्छिन् ।

चिङगाड डिजिटल म्युजिक प्रालिको प्रस्तुतीमा रहेको उक्त गीतमा माया गरेको मान्छेले धोका दिदापनि उस्कै याद आईरहने अवस्थालाई समेटिएको छ । म्युजिक भिडियोलाई मान सिंह खड्काले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्

भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठम...