वर्षाको प्रेममा पागल भए आकाश (भिडियोसहित)

Jaba

काठमाडौं । गायक पुरुषोत्तम सुवेदीको गीत ‘जब जब तिमी आयो’ बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक सुवेदीकै संगीत सुन्न सकिन्छ । यस्तै गीतमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा प्रेम समर्पणका भावनाहरुलाई व्यक्त गरिएको छ ।

विधान कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, कमल प्रसाईँको ड्रोन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...