सारासँग डेटमा जान चाहन्छन् कार्तिक आर्यन

Sara ali khana

काठमाडौं। भारतीय च्याट शो कफी विद करणमा सारा अली खानले कार्तिक आर्यनसँग डेटमा जाने इच्छा देखाएकी थिइन् । यसमा साराकी सौतेनी आमा करिना कपुरले पनि सकारात्मक प्रतिक्रिया दिएकी थिइन् । अब यी दुईको बयानपछि कार्तिकको प्रतिक्रिया पनि आएको छ । कार्तिकले भनेका छन्, ‘उनी पनि सारासँग डेटमा जान चाहन्छन् ।’

वास्तवमा करणको शोमा जब करिना पुगेकी थिइन् तब उनीसँग साराको इच्छाबारे सोधिएको थियो । यसमा करिनाले भनेकी थिइन्, ‘मलाई लाग्छ कि दुईको जोडी राम्रो जम्नेछ । दुबैले सँगै फिल्म खेल्नेबारे पनि योजना बनाइरहेका छन् । दुबै साथमा निकै राम्रा देखिन्छन् ।’

त्यसपछि कार्तिकलाई जब सोधियो तबउनले यो उनले यसलाई प्रशंसाको रुपमा लिएको बताएका छन् । उनले भनेका थिए, ‘जब मलाई निकै मनपर्ने नायिकाले यस्तो भनेपछि म निकै मख्ख परेँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...