तुलसिंह र धनाको आवाजमा 'बधाई' बजारमा (भिडियोसहित)

Tul

काठमाडौं । लोकदोहोरी गीत 'बधाई' बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतमा गायक तुलसिंह रनपछाइ र गायिका धना परियारको आवाज रहेको छ । गायत्री थापाको 'बधाई' मा मोडल साया भण्डारी र रोशन सिंहको अभिनय रहेको छ ।

बजारमा आएको छोटो समयमानै दर्शक, श्रोताको मन जित्न सफल उक्त समिक्षा बुढाथोकीको शब्द तथा ऋषि खड्काको लय रहेको छ । यस्तै बिनोद बाजुरालीले व्यवस्थापनसंगीत संयोजन गरेका छन् । उक्त गीत शिव दर्शन फिल्म प्रालीको प्रस्तुतीमा बजारमा आएको हो ।

Video

प्रतिकृया दिनुहोस