चलचित्र ‘शुभ लभ’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Suvalove

काठमाडौं । नेपाली चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ। सन्तोषबाबु लोहनीको निर्देशनमा रहेको फिल्मको ट्रेलर सोमबार सार्वजनिक भएको हो। ट्रेलरमा ज्योतिष विज्ञानले युवायुवतिहरुको प्रेममा पारेको प्रभाव र यसको वास्तविकता देखाउने प्रयास गरिएको छ।

युवा ज्योतिष हरिहर अधिकारी र क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको फिल्ममा सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा।सूर्या थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म ‘शुभ लभ’मा अभिनेता अधिकारी र अभिनेत्री पौडेलेको डेव्यु अभिनय रहेको छ। धर्मराज सुवेदीको निर्माणा रहेको फिल्ममा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ। अभिनेता अधिकारीको कथा लेखन तथा अभिमन्यु निरभीको पटकथा रहेको फिल्म आउँदो चैत्र १५ गतेबाट प्रदर्शनमा आउने छ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...