काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ ।
एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि क...
Shrawan 4, 2078 काठमाडौं । सरकारले साउन ६ गते बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले निःशुल्क खोप उपलब्ध गराउन खोप उत्पादन गर्ने कम्पनीहरुलाई आग्र...
Shrawan 4, 2078 काठमाडौं । साउने सोमबारको पहिलो दिन, हिन्दू नारीहरुले व्रत बसी शिवजीको पूजा आराधना गरेका छन् ।
साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमबारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्...
Shrawan 4, 2078 काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।
साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश ...
Shrawan 2, 2078 काठमाडौं । हिन्दू धर्म दर्शन अनुसार हरेक वार भिन्ना भिन्नै देवी देवताको पूजा आराधना गर्न आवश्यक हुन्छ । सातै वार फरक फरक भगवानको उपसना गर्नाले सुख, शान्ति, धन प्राप्ति लगायत हुने धार्मिक मान्यता र विश्वास रही आएको छ ।
शनि...
Ashad 31, 2078 काठमाडौं । जातीय विभेद गरी कोठा नदिएको आरोप लागेको घरबेटीलाई छुटाउन सहयोग गरेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवे...
Ashad 26, 2078 ओखलढुंगा । आफुलाई शिक्षा दिने शिक्षक नै दानव बन्छ भनेर कसले पत्याउन सक्छ र ? तर पत्याउनै नसक्नेगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपलले १० वर्षीया दुई छात्रामाथि ...
Ashad 23, 2078 काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले आफुमाथि भएको जातीय भेदभावविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ ।
जात थाहा पाएपछि घरबेटीले कोठा नदिने घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श...
Ashad 22, 2078 सिन्धुली, २२ असार: सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो ।
जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा वितरण आदेश...
Ashad 20, 2078 काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी छन् ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त...
Ashad 16, 2078 काठमाडौँ । जातीय भेदभाव तथा छुवाछुतको आरोपित सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमूलक तरिकाले फसाइएको भन्दै रूपा सुनारलगायतलाई कारबाहीको माग गरेकी छन् ।
बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चा...
Ashad 16, 2078 काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुुस भएको बताएका छन् ।
आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोग...
Ashad 15, 2078 काठमाडौं । दलित महिला संघ (फेडो) ले राजकीय पदको दुरुपयोग गरी छुवाछूतलाई संरक्षणमा लागेका नेपाल सरकारका वहावाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको छ ।
असार १ गते काठमाडौं बबर...
Ashad 13, 2078 धनकुटा । जातकै आधारमा कोठा नदिने काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै लागेको भन्दै प्रदेश १ का दलित अगुवाहरुले मन्त्री श्रेष्ठलाई कारवाहीको माग गरेका छन् ।
जातकै आधारमा रुपा सुन...