प्रिन्सिपलले नै कक्षा कोठामै १० वर्षीय छात्रालाई यौन दुर्व्यवहार गरेपछि...

Gang rape

ओखलढुंगा । आफुलाई शिक्षा दिने शिक्षक नै दानव बन्छ भनेर कसले पत्याउन सक्छ र ? तर पत्याउनै नसक्नेगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ पुलामी टोलस्थित चण्डेश्वरी इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सिपलले १० वर्षीया दुई छात्रामाथि यौन दुर्व्यवहार गरेको पाइएको छ ।

आफ्नै २ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल झापा शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३० वर्षीय करण राईलाई शसक्रबार राती पक्राउ गरेको छ ।

गत बिहीबार ती बालिकालाई कक्षा कोठाभित्र यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी पलापुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...