भोजपुरका एक शिक्षक धारीलो हतियार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।
आफूलाई ट्युशन पढाउने शिक्षकले मोवाईलबाट म्यासेज गरेर कुदृष्टिजन्य शब्दहरु पठाएको भन्दै जिल्लाको पौवादुङ गाउँपालिकाकी युवती (छात्रा) राम कुमारी नशा राईले शिक्षक योगेन्द्र कार्कीमाथि धारीलो हतियार (खुकुरी) प्रहारबाट गम्भीर घ...
Jesha 15, 2078 काठमाडौँ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउ...
Jesha 14, 2078 सप्तरी । सप्तरी प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ ।
घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राख...
Jesha 9, 2078 जलेश्वर । म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् । ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ ब...
Jesha 3, 2078 काठमाडौं । नेपाल धर्मनिरपेक्ष देश हो । तर, नेपालमा बहुसंख्यक जनता हिन्दू धर्ममा विश्वास राख्ने गर्छन् । हिन्दु धर्मशास्त्र अनुसार सोमबार अर्थात आजको दिन भगवान शिवका लागि सबैभन्दा महत्वपुर्ण दिन हो ।
सोमबारको शास्त्रहरुमा ...
Jesha 2, 2078 गलकोट । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको का...
Jesha 2, 2078 दैलेख । आमालाई कुटेपछि युवकले बञ्चरो प्रहार गरि बुबाको हत्या गरेका छन् । जिल्लाको डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नकुल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।
बुब...
Baishak 31, 2078 काठमाडौं । यतिबेला निषेधाज्ञाका कारण सबै प्रकारका धार्मिक गतिविधि ठप्छ छन् । भवगानका घररुहरु ताल्चा मारिएको छ । पापी कोरोना संक्रमणले हाम्रा परम्परालाई नै संकटमा पारिदिएको छ ।
अहिले रातो मच्छिन्द्रनाथको रथ निर्माणको कार्य...
Baishak 28, 2078
काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य ...
Baishak 27, 2078 म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा ११ वर्षीय बालिकामाथि बलात्कार भएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । वि...
Baishak 25, 2078 दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।
शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र...
Baishak 10, 2078 ताप्लेजुङ । मेरिङदेन गाउँपालिका(२ सान्थाक्राका एक शिक्षकको गोली प्रहार गरी हत्या गरिएको छ। जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्गबहादुर लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ करिब साढे पाँच बजे सान्थाक्राक...
Baishak 7, 2078 काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन...
Baishak 4, 2078 काठमाडौं । आज शनिबार मात्रै किन शनिदेवको पुजा गरिन्छ ? के शनिबार मात्रै शनिदेवको पुजा गरिन्छ त ? शनिवारबाहेक अरु दिन शनिदेवको पुजा गर्दा के हुन्छ त ? यावत प्रश्नहरु बारम्बार उठ्छ ।
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने ...