नेपालीको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना

f.title
निशान न्युज Ashwin 21, 2078

काठमाडौ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दु नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा...

आजदेखि सोह्रश्राद्ध सकिँदै, भोलिदेखि ...

आजदेखि सोह्रश्राद्ध सकिँदै, भोलिदेखि दसैं

Ashwin 20, 2078 काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजबाट सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्...

दलित मुक्ति संगठनले कर्णालीमा ३ महिने...

दलित मुक्ति संगठनले कर्णालीमा ३ महिने अभियान सञ्चालन गर्ने

Ashwin 18, 2078 सुर्खेत । नेकपा (एकीकृत समाजवादी) दलित संगठन नेपाल दलित मुक्ति संगठनले कर्णालीमा तिन महिने संगठन पुनर्गठन तथा पुर्नजारण अभियान सञ्चालन गर्ने भएको छ । दलित मुक्ति संगठनको कर्णाली प्रदेश समितिको विस्तारित बैठक नीमबहादुर नेप...

काठमाडौंको कपनबाट ४ वर्षीय बालिकाको ट...

काठमाडौंको कपनबाट ४ वर्षीय बालिकाको टहराबाटै अपहरण

Ashwin 12, 2078 काठमाडौं । काठमाडौंको कपनबाट ४ वर्षीय बालक पियुष शर्मा बेपत्ता भएका छन् । भारत घर भई कपन बस्दै आएका विनोद शर्माका छोरा पियुष सोमबार दिउँसो साढे ४ बजेदेखि अचानक बेपत्ता भएपछि प्रहरीले अपहरणको आशंका गरेको छ । बालक बेपत्ता भ...

बागलुङका दलित समुदायको पीडा : ‘दूध बे...

बागलुङका दलित समुदायको पीडा : ‘दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् नबिक्ने डर छ’

Ashwin 12, 2078 बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ...

पुरुषका यी सात कुरामा सबैभन्दा बढी रि...

पुरुषका यी सात कुरामा सबैभन्दा बढी रिसाउँछन् महिला, टाढा हुन खोजिहाल्छन्

Ashwin 10, 2078  एजेन्सी । पुरुष होउन् वा महिला, उनीहरुलाई एक–अर्काका केही कुरा असाध्यै मनपर्छ भने कति कुरा असाध्यै खराब । महिलाको कुरा गर्ने हो भने आफूलाई मनपर्ने पुरुष छान्ने बेला उनीहरु स–साना कुरामा ध्यान दिने गर्छन् । जस्तै कि हालै स...

रुपा सुनारमाथि ‘जातीय विभेद’ गर्ने सर...

रुपा सुनारमाथि ‘जातीय विभेद’ गर्ने सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न अदालतको आदेश

Ashwin 6, 2078 काठमाडौं । रुपा सुनारलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद...

आजदेखि सोह्र श्राद्ध सुरु, तर्पण र दा...

आजदेखि सोह्र श्राद्ध सुरु, तर्पण र दान गरेर दिवंगत पितृको सम्झना गरिँदै

Ashwin 5, 2078 काठमाडौं । आजदेखि सोह्रश्राद्ध शुरु भउको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा...

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न

Ashwin 3, 2078 बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ । निङ्गलाशैनी भगवती मन्दिरमा अन्...

आज विश्वकर्मा पूजा मनाइँदै

आज विश्वकर्मा पूजा मनाइँदै

Ashwin 1, 2078 काठमाडौं । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि...

४८ वर्षदेखि खराउकै भरमा हिँड्छन् 'खरा...

४८ वर्षदेखि खराउकै भरमा हिँड्छन् 'खराउ सर'

Ashwin 1, 2078 मोरङ । मोरङको बेलबारी- ७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन् । न उनी साधू, न त कमजोर आर्थिक अवस्थाका व्यक्ति, उनले खराउ लगाएर हिँडेको देख्दा मानिसहरू टक्क उभिएर हेर्छन् । बाहुनीको जनता ...

आज ऋषिपञ्चमी पञ्चमी सप्तऋषिको पूजा आर...

आज ऋषिपञ्चमी पञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाइँदै

Bhadra 26, 2078 काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने ...

तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जान...

तिजमा भड्किलो र खर्चिलोपन हटाउँदै जानुपर्छ : राष्ट्रपति भण्डारी

Bhadra 24, 2078 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तिजमा भड्किलो  र खर्चिलोपन हटाउँदै जानुपर्ने बताएकी छन् । हरितालिका तिज २०७८ का अवसरमा  शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिजको मौलिकतालाई कायम राख्दै यसको सां...

आज हिन्दु नारीहरुले हरितालिका (तीज) प...

आज हिन्दु नारीहरुले हरितालिका (तीज) पर्व मनाउँदै, पशुपतिनाथ मन्दिर नखुल्ने

Bhadra 24, 2078 काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा ह...

आज कुशे औंसी : घरघरमा कुश भित्र्याइँद...

आज कुशे औंसी : घरघरमा कुश भित्र्याइँदै, वुवा मुख हेर्ने दिन पनि आजै

Bhadra 22, 2078 काठमाडौं । आज कुसे औशी पर्व मनाइदैछ । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । हिन्दु धर्म परम्परा अनुसार भदौ महिनामा पर्ने औँसीलाई कुशग्रहणी औ...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...