काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत नफर्किँदै त्यहाँका विपक्षी दलका नेता कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं अवतरण गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार पशुतिनाथ क्षेत्रमा धर्मशाला उद्घाटन गर्नुभन्दा एक घन्टाअघि भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी आए ।
बिम...
Bhadra 15, 2075 दाङ । राष्ट्रिय जनमोर्चाले दाङ सदरमुकाम घोराहीमा संघीयताको खारेजी र चर्को कर वृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
राजमो पार्टी कार्यालबाट सुरु भएको जुलुशले बजार परिक्रमा गरी तुलसीपुर चोकमा सभामा परिणत भएको थियोे । जुलु...
Bhadra 15, 2075 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले जन्माएको गौतमलाई भारतको बोदगयाले ‘बुद्ध’ बनाएको बताएका छन् ।
शुक्रबार काठमाडौंको पशुपतिनाथस्थित नेपाल भारतमैत्री धर्मशालाको संयुक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै प...
Bhadra 15, 2075 काठमाडौं । पूर्वयुवराज पारस शाह राजनीतिमा सक्रिय हुने संकेत गरेको छन्। लामो समय राजनीतिबाट टाढै रहेका पारसले फुटेका तीनवटै राप्रपा एकीकरण गर्ने प्रयास थालेका हुन् ।
बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत रा...
Bhadra 14, 2075 काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको धर्मपत्नी राधिका शाक्यले बिहिबार साँझ राजधानीमा ...
Bhadra 14, 2075 काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि आग्रह गरेको छ । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पताल...
Bhadra 14, 2075 विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना भएरै छाड्ने ठोकुवा गरेका छन् ।
अध्यक्ष थापाले नेपाल हिजो पनि हिन्दुराष्ट्र थियो, आज पनि छ र भोलि पनि रहने दावी पनि गरे ।
प्रद...
Bhadra 14, 2075 वीरगन्ज । वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तोडफोड गरेका छन् ।
क्याम्पस प्रमुख परिवर्तन गर्नुपर्ने लगायत विभिन्न १४ बुँदे माग राखेर आन्दोलनरत विद्य...
Bhadra 14, 2075 काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटले बुधबार पुन ३ दिन थुनामा राख्न अनुमति दिएको छ ।
गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका वडा नं ९ भट्टथ...
Bhadra 14, 2075 काठमाडौ । काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्षमा नियुक्त गर्न सिफारिस गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुईजन...
Bhadra 13, 2075 नुवाकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।
स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ गरी गत श...
Bhadra 13, 2075 काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसाका दोषी कसैलाई पनि नछाड्ने बताएका छन् । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडा...
Bhadra 13, 2075 काठमाडौं । सर्वोच्च अदालतका पूर्व रजिष्टार श्रीप्रसाद पण्डितको संयोजकत्वमा नागरिकता ऐन संशोधन गर्न संघर्ष समिति बनेको छ ।
विभिन्न राजनीतिक दल तथा संविधानविद्हरुले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’...
Bhadra 13, 2075 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको वार्ता अस्वीकार गरेका छन् ।
विप्लवले मंगलबार राति विज्ञप्ति जारी गरेर वार्ता अस्वीकार गरेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरिएको भ...
Bhadra 12, 2075 काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण कर वृद्धि भएको भन्दै संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष केसीले मंगलबार विज्ञप्ति प्रकासित गरी कर वृद्धि, महङ्गी, भ्रष्टाचार तथा सङ्घीयता...