धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले परम्पराका धान्ने नाममा गरिंदै आएका रुढीवादी संस्कारहरु बदल्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको मृत्यु भएको तेह्रौं दिनमा श्रद्धाञ्जली दिन बिहीबार धनगढी पुगेका केसीले मृत्युपछि गरिने किरि...
Bhadra 28, 2075 काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरुलाई सरकारसँग नडराउन आग्रह गरेका छन् । नयाँ उपभोक्ता सम्बन्धी ऐनले व्यवसायीलाई कसेको चर्चा चलिरहँदा मन्त्री यादवले आफूसँग नडराउन उद्योगीहर...
Bhadra 28, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्रकारहरुलाई सरकारले पक्राउ गरेको प्रति रुष्ट बनेका छन् । खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा उनले आपत्ति जनाए ।
सभापति देउव...
Bhadra 28, 2075 काठमाडौं । नेपाल कानून आयोगले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन बिहिबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई बुझाएको छ ।
आयोगका अध्यक्ष माधव पौडेलसहितको टोलीले बिहिबार मन्त्री ढकाललाई वार्षिक प्रत...
Bhadra 27, 2075 काठमाडौं । अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन र संविधान लेखन प्रक्रियाका बारेमा गृहमन्त्री थापासँग चासो राखेको गृह मन्त्रालयले जनाएको छ ।
...
Bhadra 27, 2075 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठानिक एकीकरणसम्बन्धि मापदण्डका विषयमा छलफल सुरु भएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीक...
Bhadra 27, 2075 काठमाडौं । नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्र...
Bhadra 24, 2075 धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ ।
आज तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले...
Bhadra 24, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत न...
Bhadra 24, 2075 काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् ।
यहाँस्थित चिनियाँ ...
Bhadra 24, 2075 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूम...
Bhadra 24, 2075 काठमाडौं । काठमाडौंमा उडान भर्ने विमानहरु अपहरणमा पर्ने सूचना आएको भन्दै भारतले एयर मार्शलको संख्या थपेको छ । विमान जुनसुकै वेला अपहरणमा पर्नसक्ने भन्दै विमानको सुरक्षामा कडाई गरिएको हो ।
विशेषगरी भारत र अफगानिस्तानले विम...
Bhadra 24, 2075 काठमाडौं । आजबाट नेपाली सेनाको कमाण्डिङ पुर्णचन्द्र थापाको हातमा पुगेको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दैछिन् ।
मन्त्रिपरिषदको बैठकले भदौ २५ गते...
Bhadra 23, 2075 काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
नयाँ दिल्लीको लोककल्याण मार्गस्थित...
Bhadra 23, 2075 काठमाडौं । लामो समयदेखि संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशलाई वर्वादीतिर धकेलिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्लाको पाँचौ जिल्ला सम...