काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् ।
आज (मंगलबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा...
Bhadra 12, 2075 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको बेला तत्कालिन नेकपा माओवादीले देश टुक्राउन लागेको बताएका छन् । उनले माओवादीले भौगोलिक अखण्डतालाई चुनौती दिएको बताए ।
माओवादीले राजासँग र सेनाको उच्च अफिसरसँग मिलेर उक्त ...
Bhadra 12, 2075 काठमाडौ । पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसँग २४ घण्टे स्पष्टिकरण सोधेका छन्।
ओलीले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लड...
Bhadra 11, 2075 काठमाडौं । नेपालीकांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई प्रतिकूल प्रभावपार्नेगरी कर बढाउने कामनगर्न सरकारलाई चेतावनी दिएका छन् ।
नेता महतले स्थानीयतहको आम्दानीको मुख्य स्रोतको रुपमा अनुदान सह...
Bhadra 11, 2075 काठमाडौं । काठमाडौंका सडकमा सोमबार बिहान अकस्मात सवारी जाम भयो । गाइजात्रा पर्वका कारण उपत्यकामा सार्वजनिक विदा छ । सवारी साधन अरु दिनको तुलनामा कमै चल्नुपर्ने हो, तैपनि घण्टौं सवारी जाम देखेर मानिसहरु छक्क परे ।
जाममा पर...
Bhadra 11, 2075 काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निरंकुश चरित्र देखाउन थालेको आरोप कानुनविद्, नागरिक अभियन्ता र मानवअधिकार कार्यकर्ताले लगाएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूर्व बालसेना लेनिन वि...
Bhadra 10, 2075 काठमाडौं । नेपाल–चीन रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ । उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगर...
Bhadra 10, 2075 कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त र पन्तका हत्यारालाई कारवाही गर्न माग गर्दै भएको आन्दोलनमा मारिएका किशोर सनि खुनाको घरमा सांसद र नेताहरु पुगेका छन् ।
महेनद्रनगर बजारमा कर्फ्यू लागेको भएपनि नेता तथा ...
Bhadra 10, 2075 काठमाडौं । काठमाडौँमा हुन लागेको बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा आउने पाहुनाको स्वागत सत्कार, नेपाल भ्रमण र खानपिनका लागि सरकारले विषेश तयारी थालेको छ ।
बिमस्टेक शिखर ...
Bhadra 9, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका घटनाका अपराधीमाथि ढाकछोप गर्ने प्रयत्न गरियो त्यो झन् गम्भीर जघन्य अपराध बताएको छ ।
शनिबार एक विज्ञप्ति प्रकाशित ग...
Bhadra 9, 2075 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही भएको जनगुनासो आफूले पाएको भन्दै त्यस्तो भेटिए जो कसैलाई पनि कारवाही गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रदेश ७ का सांसदहरुसँग कञ्चनपुरकी ...
Bhadra 9, 2075 काठमाडौं । नेपालको राजनीतिक वृत्तमा सबैभन्दा ठूलो पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । जो अहिले दुई तिहाई मतका साथ सत्तासिन छ । सोही पार्टीका एकजना नेता, जो आफु अन्यायमा परेको भन्दै अधिकार खोज्दै काठमाडौंमा भौतारिरह...
Bhadra 9, 2075 कञ्चनपुर । कञ्चनपुरमा बसेको सर्वदलीय बैठकले आन्दोलनमा ज्यान गुमाएका सनि खुनालाई शहीद घोषणा गर्न माग गरेको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतकलाई शहीद घोषणा गर्न माग गर्नुका साथै घाइतेहरुको उपचार र उच्चस...
Bhadra 9, 2075 काठमाडौ । माओवादीको बाल सेनामा भर्ति भएर युद्धमा लागेका र बालसैन्यको वकालत गर्दै आएका लेनिन विष्टलाई सरकारले विदेश भ्रमणमा जानबाट रोकेको छ ।
बाल सैन्यको मुद्दा उठाउँदै आएका पूर्व माओवादी लडाकु विष्टलाई विदेश जाने क्रममा ...
Bhadra 8, 2075 काठमाडौं । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि सरकारले शुक्रबार स्थितिलाई थप उत्तेजित पार्ने क्रियाकलापमा संलग्न नहुन त्यस क्षेत्रका सर्...