कांग्रेसको जिल्ला सम्मेलन जेठ पहिलो साता

Nc dkt

धनकुटा । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन आगामी जेठ पहिलो साता हुने भएको छ ।

नेपाली कांग्रेसलाई अझ सशक्त र सक्रिय बनाउँदै संगठन सुदृढीकरणका साथ विस्तार गर्ने उदेश्यले नेपाली कांग्रेस धनकुटाले सात वटै पालिकाका र दुई क्षेत्रको सम्मेलन सकेर जेठ पहिलो साता जिल्लामेलन गर्न लागेको हो ।

नेपाली कांग्रेस धनकुटाकाका सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको जिल्ला समितिको बैठकले धनकुटा जिलका सात वटै पालिकाको पालिका सम्मेलन २०७६ बैसाख पहिलो साता भित्रमा, दुवै क्षेत्रको क्षेत्रीय सम्मेलन बैसाख २० गते सम्ममा र धनकुटा जिल्लाको जिल्ला सम्मेलन २०७६ जेठ पहिलो साताभित्र गर्ने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...