काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नारा हटाउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले सरकारलाई समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा हटाउन आग्रह गरेका हुन् । उनले सरकारलाई अब समृद्ध दमन सुखी क...
Baishak 23, 2076 काठमाडौँ । उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी एकता भएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा पार्टी एकता भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बता...
Baishak 22, 2076 काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रम भाङ खाएर लेखिएजस्तोु देखिएको बताएका छन् । नीति तथा कार्यक्रमको बुँदा नं ७ मा लेखिएको संविधानको सर्वस्वीकार्यतामाथि असहमति जनाउँदै उनले यस्तो बताएका हुन् ।...
Baishak 22, 2076 काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारमाथि राष्ट्रपतिलाई विवादमा तान्ने गरेको आरोप लगाएका हुन् ।उनले भने, संसद बैठकमा भने, ‘सरकारले राष्ट्रपतिलाई पटक–पटक विवादमा तान्ने काम ...
Baishak 21, 2076 काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको टुंगो लागेको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ...
Baishak 21, 2076 काठमाडौँ । नयाँ शक्ति पार्टी नेपाल र संघिय समावादी फोरबी पार्टी एकता गर्न सहमति भएको छ । शक्रबार अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । एकीकृत पार्टीको नाम भने समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको जनाइएको छ । पार्टीमा नयाँ शक्ति पार्टी न...
Baishak 21, 2076 काठमाडौं । संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति बैठक आज बस्दैछ । शनिबार १२: ०० बजे केन्द्रीय समितिको पूर्ण बैठक पार्टी केन्द्रिय कार्यालय नजिकै रहेको नेवा पार्टी प्यालेशमा बस्ने भएको हो । संघीय समाजवादी फोरमका उपमहासचिव प्रकाश अधिकारीक...
Baishak 20, 2076 बनेपा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले साइबर क्राइमसम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउन खोजेको बताएका छन् ।प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन गर्दै कोइरालाले सञ्चारसम्बन्धी कानुन निर्माणमा सरोका...
Baishak 20, 2076 काठमाण्डौ । प्रधानमन्त्री के पी शर्मा वलीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री वली भ्रमण जाने निश्चित भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले...
Baishak 20, 2076 मकवानपुर । प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने लगभग सुनिश्चित भएको छ । डेढ वर्ष अघिदेखि अस्थायी राजधानी रहेको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नेकपाका दुवै अध्यक्ष सकारात्मक भएका छन् । हेटौंडा राजधानी राख्ने विषयमा नेकपा...
Baishak 20, 2076 काठमाडौं । आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छन्। संघीय संसदको संयुक्त बैठक अपराह्न ४...
Baishak 19, 2076 काठमाडौं । अहिले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकता हुन लागेपछि त्यसले राजनीतिक तरंग ल्याइदिएको छ । मधेशमा बलियो पकट भएको फोरम र सबै जिल्लामा राजनीतिक पकट भएको तर, राष्ट्रिय दल बन्न नसकेको नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक...
Baishak 19, 2076 चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकार...
Baishak 19, 2076 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भाडबन्डाको सहमति भएपछि पोलिटब्युरो गठन हुने भएको छ । पार्टी एकता घोषणा भएको एकबर्ष पुग्नै लाग्दा नेकपाले पोलिटब्युरो गठन गर्ने भएको हो । केन्द्रीय समितिको एकतिहाई हुने गरि १ सय ४७ सदस्यीय पोलिटब्युरो ग...
Baishak 19, 2076 काठमाडौं । आगामी आर्थिक बर्षका लागि सरकारले लागु गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । भोली राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तय भएकाले त्यसलाई सरकारले अन्तिम रुप दिएको हो ।नीति तथा कार्यक्रमलाई...