संघीय समाजवादी फोरम नेपालको केन्द्रिय समिति बैठक आज बस्दै

काठमाडौं ।  संघीय समाजवादी  फोरम नेपालको केन्द्रिय समिति बैठक  आज  बस्दैछ । शनिबार १२: ०० बजे केन्द्रीय समितिको पूर्ण बैठक पार्टी केन्द्रिय कार्यालय नजिकै रहेको नेवा पार्टी प्यालेशमा बस्ने भएको हो । 

संघीय समाजवादी  फोरमका उपमहासचिव प्रकाश अधिकारीका अनुसार, हाल केन्द्रिय समिति सदस्य २८० रहेको जनाएका छन । दुइदिनसम्म चल्ने बैठकमा पार्टीको  आगामी महाधिबेशनका बारेमा छलफल हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...