डोटी । नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीले जनाएको छ ।
डोटीको साविक बो...
Kartik 29, 2077 काठमाडौं । पार्टीभित्र गम्भीर परिस्थिती आइपरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि शनिबार दिउँसो ...
Kartik 28, 2077 काठमाडौं । झण्डै फुटको मुखमा पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र...
Kartik 28, 2077 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय ग...
Kartik 28, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आधा घण्टामा नै सकिएको छ ।
बालुवाटारमा साढे चार बजे शुरु भएको बैठक आधा घण्टा बसेर सकिएको हो ।
अर्को बैठक मंसिर ३ गते १ : ०० बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको प्रध...
Kartik 28, 2077 काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचि...
Kartik 28, 2077 काठमाडौं । आन्तरिक विवादमा फसेर विभाजनकै मुखमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाभित्रको विवादका विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष केपी श...
Kartik 27, 2077 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ ।
महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको हो । सचिवालय बैठक शुक्रवार अपह्रान्न ४ बजे बस्ने तय भएको नेकपा...
Kartik 26, 2077 काठमाडौं । हालको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेतामा पर्छन् दिनानाथ शर्मा । उनले नेकपा (मसाल) का त्यागेको पनि दुई दशक नाघिसकेको छ । तर, तत्कालिन समयमा दिनानाथ शर्माले पार्टी फुटाउन माओवादीबाट पैसा लिएको खुलासा भएको...
Kartik 26, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पद कायम रहने भएको छ ।
बुधबार गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधिश चोलेन्द्र...
Kartik 25, 2077 काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।
नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला पनि आज अध्यक्षद्वय क...
Kartik 25, 2077 काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् ।
विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा...
Kartik 24, 2077 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोगले पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।
पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहब...
Kartik 24, 2077 काठमाडौँ । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग ...
Kartik 24, 2077 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन् । उनले भने, “यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सब...