काठमाडौं । तीन वटा पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति जम्बो बनाएको छ । यसअघि ३ सय २७ सदस्यीय केन्द्रीय समिति रहेकोमा शनिबार नयाँ ४ सय सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्याएको छ ।
राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि राप्रपाको क...
Ashwin 24, 2077 मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोसहित अन्य दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका सूचना अधिकारी भरत अधिकारीका अनुसार मेयर फागो, उनका चालक इन्द्रप्रसाद आपागाईं र नगरपालिकाका स्वास्थ...
Ashwin 24, 2077 काठमाडौँ । कोरोनाबाट ललितपुर बार एसोसिएसनका अध्यक्षको मृत्यु भएको छ । ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं ४६ वर्षीय अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको हो ।
ललितपुरकै गोदावरी नगरपालिका–९, छम्पी निवासी विष्टलाई ...
Ashwin 23, 2077 दाङ । तुलसीपुर उपमहानगरपालिका १३ का वडाध्यक्ष डम्बरबहादुर न्यौपानेको शुक्रबार निधन भएको छ । केही दिनदेखि बिरामी परेका ६५ वर्षीय न्यौपानेको शुक्रबार घरबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ...
Ashwin 23, 2077 काठमाडौँ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं समाजसेवी रामबाबु प्रसाई (खनुरुदे प्रसाई) को शुक्रबार निधन भएको छ ।पार्टीको स्थापनाकालदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका ९९ वर्षीय प्रसाई सन्त नेता कृष्णप्रसाद भट्टराईको सभाप...
Ashwin 23, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ...
Ashwin 22, 2077 काठमाडौँ । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS) बीच शुभकामना आदान प्...
Ashwin 22, 2077 काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्...
Ashwin 22, 2077 काठमाडौं । संघीय सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औंल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकाबासीमा अपिल गरेको छ । असोज १९ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि...
Ashwin 20, 2077 काठमाडौं । बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल र बेल्जियमबीच उत्कृष्ट द्वीपक्षीय सम्बन्ध...
Ashwin 18, 2077 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना र बालुवाटारमा खटिएका अन्य सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानम...
Ashwin 18, 2077 बुटवल । प्रदेश नंबर ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेको छ । जिल्लामा आन्दोलन चर्किन थालेपछि रुपन्देही प्रशासनले विभिन्न स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
शनिबार राति साढे ८ बजे सूचना जार...
Ashwin 17, 2077 काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बालुवाटारमा बस्दैछ । पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरह...
Ashwin 17, 2077 काठमाडौँ । पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज एकै दिन सुदूर पश्चिम प्रदेशमा तीनवटा विमानस्थलको उद्घाटन गर्दै छन् । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा शनिबार एकै दिन जहाज उडाएर उद्घाटन गर...
Ashwin 17, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना...