आधा घण्टामै सकियो नेकपा सचिवालयको बैठक, अर्को बैठक मंसिर ३ गते १ बजे बस्ने

125183939 3511244452301367 2587866138938638124 n

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आधा घण्टामा नै सकिएको छ ।

बालुवाटारमा साढे चार बजे शुरु भएको बैठक आधा घण्टा बसेर सकिएको हो ।

अर्को बैठक मंसिर ३ गते १ : ०० बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सर्वोच्चले अर्को पत्र पठाएपछि डिल्लीबजारबाट रिहा भए रेशम चौधरी, कार्यकर्ताद्धारा नारावाजी

Resham chaudhary

काठमाडौं । सर्वोच्च अदालतले अर्को पत्र पठाएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ...