बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
स्वेताले दलित महिला सदस्यको रुपमा उम्म...
बैसाख १२, 2079 भक्तपुर – नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगर...
बैसाख १२, 2079 प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनभित्रै कुरा नमिलेपछि नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी गठबन्धन हुने भएको छ । गाउँपालिका अध्यक्षलाई लिएर माओवादी र राष्ट्रिय जनमोर्चा सहमति नभएपछि एमाले माओवादी गठबन्...
बैसाख १२, 2079 पोखरा । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।
त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र क...
बैसाख १२, 2079 काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आय...
बैसाख ११, 2079 काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठ...
बैसाख ११, 2079 काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् । उनले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद...
बैसाख ११, 2079 धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । यहाँ ८८ पालिका छन् । त्यसमध्ये ११ वटामा भने टुंगीन बाँकि छ ।
कुुन स्थानीय तहमा को उम्मेदवार ?
कैलाली
धनगढी उपमहानगरपालिका : मेयर–...
बैसाख ११, 2079 ललितपुर । ललितपुरमा कांग्रेस र माओवादीबीच मात्रै गठबन्धन हुने भएको छ । यही ३० गते हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्र गठबन्धन हुने भएको हो ।
बागमती प्रद...
बैसाख ११, 2079 ललितपुर । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभा...
बैसाख ११, 2079 काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् ।राष्ट्रिय सभागृहमा पुगी उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । युवाहरुमाझ चर्चित रहेका ¥याप...
बैसाख ११, 2079 दोलखा । राजनीतिमा पैसावाल र पुँजी हावी हुँदा के हुन्छ भन्ने उदाहरण दोलखाको बैतेश्वर गाउँपालिका वडा नं ७ का एमालेहरुले देखाएका छन् । वडाबाट सिफारिस भएर कार्यकर्ताको बधाई खाएका कृष्णबहादुर खड्काको मन बीच बाटो बाटै टिकट खोसिए...
बैसाख ११, 2079 काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।
महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घ...
बैसाख ११, 2079 काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ...