माओवादीले बनायो वाम एकता गर्न वार्ता टोली, कोसँग गर्ला त एकता ?

f.title
निशान न्युज पुष २३, 2079

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताको पहलका लागि भन्दै पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको...

तयार भयो सरकारको १३ पृष्ठ लामो ‘नीतिग...

तयार भयो सरकारको १३ पृष्ठ लामो ‘नीतिगत प्राथमिकता र कार्यक्रम’ (पूर्ण विवरणसहित)

पुष २२, 2079 काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १३ पृष्ठको २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम तयार पारेको छ । शुक्रबार अन्तिम रुप दिइएको ड्राफ्टलाई शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तय...

माधवकुमार नेपाल भन्छन्, यही अवस्थामा ...

माधवकुमार नेपाल भन्छन्, यही अवस्थामा एमालेसँग एकता हुँदैन

पुष २२, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको बताएका छन् । अध्यक्ष नेपालले तत्काल अहिलेकै अवस्थामा नेकपा एमालेसँग एकता हुन नसक्ने स्पष्...

एकीकृत समाजवादीले बनायो वाम एकता गर्न...

एकीकृत समाजवादीले बनायो वाम एकता गर्न वार्ता समिति, संयोजकमा भुसाल

पुष २१, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा समिति बनाएको हो । समितिमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र...

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

पुष २१, 2079 काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचनक...

कांग्रेस भन्छ, यो अवसर केन्द्रित गठबन...

कांग्रेस भन्छ, यो अवसर केन्द्रित गठबन्धनको आयु नै छोटो छ

पुष २०, 2079 काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन् । महतलेअहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप पनि लगाए । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन...

प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेट, स...

प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेट, सरकारमा सहभागीताबारे छलफल

पुष २०, 2079 काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । लामो समयसम्म पनि एकीकृत समाजवादीले सरकार र प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा सरकारमा सहभागी ब...

एकीकृत समाजवादीले वाम एकताको पहल गर्न...

एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने, नीति विपरित नबोल्न कार्यकर्तालाई निर्देशन

पुष १९, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेपालका वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने न...

पूर्वमन्त्री रामबीर मानन्धर र प्रभु स...

पूर्वमन्त्री रामबीर मानन्धर र प्रभु साहबीच भेटवार्ता, मानन्धरले आम जनता पार्टीलाई साथ दिने

पुष १९, 2079 काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वमन्त्री प्रभु साहबीच सहकार्य गर्ने सहमति भएको छ । लामो समयदेखि सहकार्यमा रहेका आम जनता पार्टीका अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट...

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद...

रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

पुष १९, 2079 काठमाडौं । रौतहट -२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एम...

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले वि...

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

पुष १८, 2079 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले ...

खनालको दस्तावेजले भन्छ, वामपन्थी दलहर...

खनालको दस्तावेजले भन्छ, वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिन्छ

पुष १८, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताइरहेका बेला बरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । स...

सरकारमा जाने विषयमा अल्झियो एकीकृत सम...

सरकारमा जाने विषयमा अल्झियो एकीकृत समाजवादी, भोली मात्रै टुंगिने

पुष १६, 2079 काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ । प्रचार विभाग प्रमुख जगन्ना...

गठबन्धनमा सामेल हुन एकीकृत समाजवादीमा...

गठबन्धनमा सामेल हुन एकीकृत समाजवादीमा दबाब, आजको स्थायी कमिटी बैठकले फाइनल गर्ने

पुष १६, 2079 काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन आज स्थायी समितिको बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्...

प्रभु साहले खोले नयाँ पार्टी, साहका स...

प्रभु साहले खोले नयाँ पार्टी, साहका सहयात्री बने बद्री न्यौपानेदेखि करिमा वेगमसम्म

पुष १४, 2079 काठमाडौं । नेकपा माओवादी केन्द्र हुँदै नेकपा एमालेसमेत छाडेका प्रभु साहले बिहीबार आम जनता पार्टी गठन गरेका छन् । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमार्फत् उनले देशमा अर्को राजनीतिक दल थपेका हुन् । बिहीबार राजधानी भेला ग...

साताको लोकपृय

धनकुटा सेवा समाज कोरियाको अध्यक्षमा पुनः राई चयन

Koria dhankuta samaj

धनकुटा। धनकुटा सेवा समाजकोे छैठौ महाधिवेशनले परदेश राईको अध्यक्षतामा पुरानो कार्यसमितिलाई पुनः नि...